पेट्रोलकाे मूल्य प्रतिलिटर ६ रुपैयाँले घट्यो
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेकाे छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाइएको हाे ।
त्यसैगरी डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ,मट्टीतेलकाे ४ र एलपी ग्यासको मूल्यमा १० रुपैयाँ र रुपैयाँ घटेकाे छ ।
यो मूल्य आजै राति १२ बजेबाट लागु हुनेछ । योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ र डिजेलको मूल्य १४६ रुपैयाँ कायम हुने छ । आजसम्म पेट्रोलको मूल्य १७० रुपैयाँ छ भने डिजेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ रहेको छ ।
नेपाल आयल निगमले पेट्रोलमा साढे २ प्रतिशत नाफा लिने भएको छ । स्वचालित मूल्य प्रणाली लागु गरेसँगै निगमले पेट्रोलमा साढे २ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा लिने निर्णय गरेको हो । अब स्वचालित रूपमा मूल्य घटबढ हुने छ ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस