डिएलएकाे अध्यक्षमा केसि विजयी
चितवन – नेपाली काँग्रेसको शुभेच्छुक संस्था पाल डेमोक्रेटिक लयर्स एसोसिएसन डिएलएको अध्यक्षमा सिताराम केसी विजयी भएका छन् । चितवनको टाँडीमा सम्पन्न ११ औ महाधिबेशबाट फराकिलो मतान्तनर सहित अध्यक्षमा केसि विजयी भएका हुन् ।
मतगणनामा शेखर कोइराला समुहका उमेद्धवार केसीले ६ सय ५३ मत प्राप्त गरि बिजयी बनेका छन् भने काँग्रेस सभापति शेर बहादुर देउवा समुहको उमेद्धवार लक्ष्मी दाहाल रावलले १ सय ७७ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उमेद्धवार बनेका लक्षमण थपलिया ५५ केदार कार्की १३० र कृष्ण घिमिरे भुषणले ५३ मत प्राप्त गरे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस