भारतले २ हजार नोट नचलाउने
भारतले २ हजारकाे नाेट नचाउने भएकाे छ । भारतको केन्द्रीय बैंकले २ हजारकाे नोट बजारमा नपठाउने निर्णय गरेकाे छ ।
भारतले नागरिकलाई आफुसँग भएकाे २ हजारकाे नाेटलाइ सेप्टेम्बर ३० भित्र बैंकमा जम्मा गर्न आग्रह गरेकाे छ । साे समय सम्म नाेटलाइ वैधानिकता दिने जनाएकाे छ ।
रिजर्भ बैंकले सर्वसाधारणसँग भएका २ हजारका नोट बैंकमा जम्मा गर्न र बैंकहरूलाई २ हजारका नोट बजारमा नपठाउन भनेको छ।
यस अघि सन् २०१६ पनि भारत सरकारले १ हजार र ५ सयकाे नोट प्रतिबन्ध लगाएकाे थियाे ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस