युवा संघमा उपाध्यक्ष ,सचिव सहित रामेछापका ५ निर्वाचित
रामेछाप – राष्ट्रिय युवा संघ नेपालको नवौं महाधिवेशनमा रामेछापबाट उपाध्यक्ष , सचिब सहित ३ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । संघकाे नेपालगंञ्जमा सम्पन्न अधिबेशनबाट सर्वसहमत चयन भएका हुन ।
अधिबेशनमा रामेछापबाट निर्वाचितहरु उपाध्यक्षमा कृष्णहरि केसि ,सचिबमा जय गुरुङ्ग,र सदस्यहरुमा राजकुमार खड्का, सोनु रोक्का र छोटी लामा हरेका छन् ।
महाधिवेशनबाट क्षितिज थेवे अध्यक्षमा चयन भएका छन् । त्यसैगरी ७ उपाध्यक्ष, २ महासचिव,२ उपमहासचिव, ९ सचिव र कोषाध्यक्ष सहित २१ सदस्यीय समिति सर्वसम्मत चयन भएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस