रामेछाप प्रदेश क मा श्रेष्ठ विजयी
रामेछाप – रामेछाप प्रदेश क मा तानारायण श्रेष्ठ विजयी भएका छन् । सत्ता गठबन्धन दलका साझा उम्मेदवार श्रेष्ठ १७ हजार १ सय ४८ मत सहित विजयी भएका हुन् ।
श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शान्ति प्रसाद पाैडेललाइ १ हजार १ सय ९१ मतले पछि पार्दै विजय हासिल गरेका छन् । त्यसैगरि नेकपा एमालेका शान्ति प्रसाद पाैडेलले १५ हजार १ सय ५७ मत प्राप्त गरेका छन् ।
प्रदेश क मा जम्मा ४१ हजार ७ सय ९६ मत खसेकाे थियाे भने १ हजार ७ सय ५२ मत भने बदर भएकाे मुख्य निर्वाचन कार्यालय रामेछापले जानकारी दिएकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- २ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ३ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ४ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ५ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ६ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ७ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ८ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु















प्रतिक्रिया दिनुहोस