रविन्द्र मिश्र राप्रपा प्रवेश
काठमाडौ – विवेकशील साझाका पुर्व अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रमका बिच मिश्रले साझा पार्टी परित्याग गरि राप्रपा प्रवेश गरेका हुन् ।
राप्रपाकाे अध्यक्ष राजेन्द्र लिङ्देल पछिकाे वरीयतामा रहने गरि राप्रपाकाे बरिष्ठ उपाध्यक्ष पद सहित मिश्र पार्टी प्रवेश गरका छन् । यश अघि मिश्रले साेमबार साझा पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेकाे घाेषणा गरेका थिए ।
मिश्र अागामी मंसिर ४ मा हुने निर्वाचनमा काठमाडौकाे क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा उत्रने तयारीमा रहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस