सालु- काठमाडौ सम्पर्क समिति गठन
काठमाडौ -नेपाली काँग्रेस मन्थली नगरपालिका ४ सालु-काठमाडौँ सम्पर्क समिति गठन भएकाे छ । सोमबार काठमाडौमा गठन गरिएकाे समितिकाे सभापतिमा चेतहरी काफ्लेको चयन भएका छन् ।
त्यसैगरि समितिकाे उपसभापतिमा लक्ष्मी खड्का र रविन थापा मगर चयन भएका छन् भने सचिवमा कविता खड्का चयन भएकी छन् । त्यस्तै सहसचिवमा जीवन राेका र रामकुमार खड्का चयन भएका छन् भने काेषाध्यक्षमा कपिल भट्टराई चयन भएका छन् ।
त्यसेैगरि समितिकाे सदस्यहरुमा क्रमशः रमेश नेपाली , कष्ण तामाङ्,पुष्कर अधिकारी ,सुदिप बसेल,सम्मर मगर, बैकुण्ठ खड्का,श्याम पाण्डे ,नवीन घिमिरे,सुवास घिमिरे,गणेश थापामगर ,सुनिता वाग्ले,सुशील पुलामी,राम।केसि,राजु थापामगर ,रञ्जु अधिकारी ,सन्ताेषी खड्का,सुजन अालेमगर,रामकुमार नेपाली ,सविन थापामगर र राजकुमार सापकोटा चयन भएका छन् ।
कार्यक्रम नेपाली काँग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ(कान्छाराम) को प्रमुख आतिथ्य तथा नेपाली कांग्रेस सालुका वडासभापति तथा वडाअध्यक्ष राजन घिमिरेकाे अध्यक्षतामा भएकाे थियाे । कार्यक्रममा वडा सदस्य अनन्त पुलामी मगर सालुबाट काठमाडौ अाएर विभिन्न पेशा व्यवसाय गरिरहेका कांग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेबाे थियाे ।
क्याटेगोरी : राजनीति, समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस