राप्रपा बाट उम्मेदवार सिफारीस
रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार वन्नका लागि प्रत्यक्ष तर्फ ३ जनाको नाम सिफारीस गरेको छ ।
बुधबार वसेको जिल्ला समितिको बैठकले पूर्व कृषि सहायक मन्त्री आङछिरीङ लामा, संविधानसभा सदस्य दालकुमारी सुनुवार र नेता मणीकुमार तामाङको नाम पार्टी केन्द्रीय समितिमा सिफारीस पठाएको हो ।
यसैगरी समानुपातिक तर्फ तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष नबराज सुवेदी, पूर्व जिल्ला अध्यक्ष आङनिमा शेर्पा र युवा नेता लालध्वज लामाको नाम सिफारीस गरेको छ । बैठकले बाग्मती प्रदेशका २ निर्वाचन क्षेत्रका लागि समेत आकांक्षिहरुको नाम सिफारीस गरेको जिल्ला समितिले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस