जिल्ला समन्वय समिति रामेछापको निर्वाचन जेष्ठ २९ मा हुने
रामेछाप – जिल्ला समन्वय समिति रामेछापको निर्वाचन जेष्ठ २९ गते हुने भएकाे छ । मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले जिल्ला समन्वय समिति रामेछापको निर्वाचनका यहि जेष्ठ २९ गते हुने बताएका छन् ।
जिल्लाका ८ वटै स्थानीय तहको कार्यपालिका निर्वाचन सम्पन्न भएसंगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको निर्वाचनका लागि मिति सार्वजनिक गरेको छ । समन्वय समितिकाे निर्वाचनका लागि जेष्ठ २७ गते मनोनयन पत्र दर्ता हुने र मतदान जेष्ठ २९ गते हुने जानकारी दिएका छन् ।
रामेछापको जिल्ला समन्वय समितिका लागि कुनै पनि दलकाे बहुमत नपुग्ने देखिएकाे छ । त्यसका लागि समन्वय समितिकाे निर्वाचनमा सहभागी हुने दलहरु मध्ये नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये कुनै २ वटा दलसंगको गठबन्धन गर्नुपर्ने देखिएकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस