प्रदेश ख अन्तरगतका नेताहरुलाई जिल्ला नछाड्न प्रदेश सभापति श्रेष्ठको अाग्रह
रामेछाप -स्थानिय तहकाे निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेस रामेछाप प्रेदश सभा (ख) का सभापति राजेश कुमार श्रेष्ठले प्रदेश ख अन्तर्गतका सबै नेताहरूलाई जिल्ला नछाड्न अाग्रह गरेका छन् ।
स्थानिय तहकाे निर्वाचन नजिकिएसँगै कुनैपनि समयमा निर्वाचन केन्द्रित महत्त्वपूर्ण छलफल तथा निर्णय गर्नुपर्ने हुनसक्ने भन्दै सबैलाई जिल्ला नछाड्न अाग्रह गरेकाे हाे । स्थानिय तहकाे निर्वाचन प्रदेश ख अन्गर्गत पर्ने ४ वटा पालिका र ३२ वटा वडाहरुकाे उमेदवार सिफारिस तथा छनाैटका विषयमा छफलफल गर्नुपर्ने भएकाले नेताहरूलाई जिल्ला नछाड्न प्रदेश सभापति श्रेष्ठले अाग्रह गरेकाे बताएका छन्
यहि बैशाख ३० गते हुने स्थानिय निर्वाचनकाे लागि बैशाख ११ गते मनाेनयन दर्ता गर्नुपर्ने व्यवस्था भएकाले उक्त मिति भन्दा अघि यथासक्य उमेदवार छनाैट गर्नुपर्नेर उमेदवारलाई निर्वाचनमा विजयी गराउन लागिपर्ने भएकाले प्रदेशका सबै नेताकार्यकर्तालाई जिल्ला नछाड्न अाग्रह गरेकाे सभापति श्रेष्ठले बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस