माअाेवादी केन्द्रमा रामेछापबाट एक महिला सहित तीन जना केन्द्रीय सदस्यमा चयन
रामेछाप -नेकपा माअाेवादी केन्द्रकाे केन्द्रीय सदस्यमा रामेछापबाट एक महिलन सहित तीन जना केन्द्रीय सदस्यमा चयन भएका छन् ।
नेकपा माओवादीको आठौँ महाधिवेशनबाट रामेछापका तीन जना केन्द्रीय सदस्यमा चयन भएका हुन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार घोषणा गरेको केन्द्रीय सदस्यहरूको सूचीमा रामेछापका तीन जना नेताहरु परेका छन् ।
केन्द्रकाे खुला केन्द्रीय सदस्यमा युवराज चौलागाईं र श्यामकुमार श्रेष्ठ चयन भएका छन् भने जनजाति महिला सदस्य तर्फ लक्ष्मीदेवी गुरूङ चयन भएकी छन् ।
अधिबेशनमा अध्यक्ष प्रचण्डले खुला तर्फ १११ र समानुपातिकमा १२५ गरि २३६ जना केन्द्रीय सदस्यको घोषणा गरेपछि पारित भएको थियो । यसैगरि थप ६३ जना सदस्य मनोनीत गर्न बाकी रहेकाे जनाइएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस