नेपाली कांग्रेसकाे सबै पदकाे मतगणना सकियाे ,यस्ताे बन्यो नयाँ कार्यसमिति
काठमाडौं -नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिकाे सम्पूर्ण पदकाे मतगणना सकिएको छ । सभापतिमा शेर बहादुर देउवा सहित सम्पुर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरुकाे नामावली तल उल्लेख गरिएकाे छ ।
सभापति –
शेरबहादुर देउवा
उपसभापति
– पूर्णबहादुर खड्का र
-धनराज गुरुङ
महामन्त्री
-गगन थापा र
-विश्वप्रकाश शर्मा
सहमहामन्त्री–
महालक्ष्मी उपाध्याय ‘डिना’,
जीवन परियार,
बद्रा पाण्डे,
फरमुल्लाह मन्सुर,
भीष्मराज आङ्देम्बे,
किशोरसिंह राठोर,
महेन्द्र यादव,
उमाकान्त चौधरी
केन्द्रीय सदस्य:
डा.शेखर कोइराला ( सभापति पदका प्रत्याशी )
केन्द्रीय_सदस्यहरू
खुलातर्फ (३५ जना)
शशांक कोइराला,
एनपी साउद,
बालकृष्ण खाँण,
उदय शमशेर राणा,
रामहरि खतिवडा,
ज्ञानेन्द्रबहादुर कार्की,
रमेश लेखक,
शंकर भण्डारी,
जिपछिरिङ लामा,
अर्जुननरसिंह केसी,
जितजङ्ग बस्नेत,
गोपालमान श्रेष्ठ,
मोहनबहादुर बस्नेत,
सुनिलबहादुर थापा,
नैनसिंह महर,
दिलेन्द्रप्रसाद बडु,
रामशरण महत,
बलबहादुर केसी,
गोविन्द भट्टराई,
कुन्दनराज काफ्ले,
दिपक गिरी,
सुरेन्द्रराज पाण्डे,
पद्मनारायण चौधरी,
राजिव ढुंगाना,
गुरु बराल,
सञ्जयकुमार गौतम,
गोविन्दराज पोखरेल,
मदनबहादुर अमात्य,
अजयबाबु शिवाकोटी,
गणेश लामा,
दिनेश कोइराला,
उमेशजङ्ग रायमाझी,
मोहन आचार्य,
गोपाल दहित र
कृष्णकिशोर घिमिरे
महिला_खुलातर्फ (९ जना)
डिला संग्रौला,
पुष्पा भुसाल,
आरजु राणा देउवा,
अम्बिका बस्नेत,
ईश्वरी न्यौपाने,
सरिता प्रसाई,
रमा कोइराला पौडेल,
सुशीला ढकाल आचार्य,
रंगमति शाही ।
आदिवासी_जनजाति (७ महिलासहित १५ जना)
चिनकाजी श्रेष्ठ,
उमेश श्रेष्ठ,
बहादुरसिंह लामा,
दिलमान पाख्रिन,
टेकबहादुर गुरुङ,
आङ्गेलु शेर्पा,
तारामान गुरुङ,
टेकप्रसाद गुरुङ,
सीता गुरुङ,
अन्जनी श्रेष्ठ,
सरस्वती बजीमय,
गंगा लक्ष्मी,
माया राई,
सीता राना र
सुशीला थिङ ।
खस_आर्य (६ महिलासहित १३ जना)
केशवकुमार बुढाथोकी,
गोविन्दबहादुर शाह,
भीम पराजुली,
मधु आचार्य,
श्यामकुमार घिमिरे,
नारायणबहादुर कार्की,
गेहेन्द्र गिरी,
मञ्जु खाण,
प्रतिमा गौतम,
नानु बाँस्तोला,
कान्तिका सेजुवाल,
चम्पादेवी खड्का र
विद्यादेवी तिमिल्सिना ।
दलिततर्फ (४ महिलासहित ९ जना)
मानबहादुर नेपाली,
प्रकाश रसाइली ‘स्नेही’,
हरिशरण नेपाली,
नृपबहादुर वड,
मैकुलाल बाल्मीकी,
लक्ष्मी परियार,
सुजाता परियार,
शान्ति परियार विक र
रुपा विक ।
मधेशीतर्फ (४ महिलासहित ९ जना)
अजयकुमार चौरसिया,
चन्द्रमोहन यादव,
महेन्द्रकुमार राय,
विनोदकुमार चौधरी,
दिनेशकुमार यादव,
नागिना यादव,
मञ्जुकुमारी यादव,
मिनाक्षी झा र
मुक्ताकुमारी यादव ।
थारूतर्फ (२ महिलासहित ४ जना)
रामजनम चौधरी,
योगेन्द्र चौधरी,
कल्पना चौधरी र
जीवन राना ।
मुस्लिमतर्फ (१ महिलासहित ३ जना)
अब्दुल रज्जाक,
अब्दुल सतार र
जवेदा खातुन ।
अल्पसंख्यकतर्फ (१ जना)
प्रदीपकुमार सुनुवार
अपाङ्गता_भएकातर्फ (१ जना)
मदनकृष्ण श्रेष्ठ
पिछडिएको क्षेत्रतर्फ (१ जना)
अर्जुनबहादुर सिंह
हरेक प्रदेशबाट १ महिलासहित ३–३ गरी २१ जना
प्रदेश १: अमृत अर्याल,
राजीव कोइराला र
महेन्द्रकुमारी लिम्बू
प्रदेश २: रमेश रिजाल,
आनन्द ढुंगाना र
चित्रलेखा यादव
बागमती: राजेन्द्रकुमार केसी,
ध्यानगोविन्द रञ्जित र
उर्मिला नेपाल केसी
गण्डकी: ध्रुब वाग्ले,
कृष्णचन्द्र पोखरेल र
सरस्वती अर्याल तिवारी
लुम्बिनी: देवेन्द्रराज कँडेल,
चन्द्रबहादुर केसी र
शिला शर्मा खड्का
कर्णाली: कर्णबहादुर बुढा,
राजीव विक्रम शाह र
जानकी सिंह
सुदूरपश्चिम: यज्ञराज जोशी,
रणबहादुर रावल र
सुशीला मिश्र भट्ट
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस