अाङ्टावा शेर्पाद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उमेदवारी घाेषणा
रामेछाप – नेपाली कांग्रेस रामेछापका नेता अाङ्टावा शेर्पाद्वारा नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा उमेदवारी दिने घाेषणा गरेका छन् । शेर्पाले १४ अाैं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उमेदवारी दिने घाेषणा गरेका हुन ।
कांग्रेस नेता शेर्पाले यो पटक भने जनजाती तर्फ केन्द्रिय सदस्य पदमा उमेरद्वारी दिन लागेका बताएका छन्
संबिधान सभा सदस्य समेत रहेका शेर्पाले २०३६ साल देखी राजनीतीक यात्रा शुरु गरेका हुन् । शेर्पा २०४८ सालमा गाविस सदस्य ,२०४९ साल देखी २०५५ सालसम्म जिल्ला विकास समिति रामेछापको उपसभापती, २०५९ सालमा जिल्ला सभापती, २०६४ सालमा कांग्रेस पार्टी एकिकरण भएपछी सभापती भएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस