नेपाली कांग्रेस बागमती प्रदेशमा रामेछापका ६ जना निर्वाचित
हेटांैडा – नेपाली कांग्रेस बागमती प्रदेशको अधिबेशनमा रामेछापबाट विभिन्न पदमा उमेदवारी दिएका मध्ये ६ जना निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनअन्तर्गत
रामेछापबाट पदाधिकारीसहित प्रदेश सदस्यमा १२ जनाले उम्मेद्वारी दिएका थिए । जसमध्ये ६ जना सदस्य पदमा निर्वाचित भएका हुन् ।
निर्वाचित हुनेहरूमा प्रदेशसभा खुला पुरूषमा अर्जुन कुमार केसी,उज्जलराम घिमिरे , भीमसेन बस्नेत विजयी भएका छन् । खुला सदस्य पदमा १५ जना निवार्चित हुनेमा रामेछापबाट उम्मेद्वारी दिएका तीन जना विजयी भएका छन् ।
यसैगरि भूगाेल तर्फकाे पुरुषमा जितबहादुर मगर विजयी भएका छन् भने महिला तर्फ कल्पना खड्का विजयी भएकी छिन ।
दलित खुला सदस्यमा महाधिवेशन प्रतिनिधि बलबहादुर दमाइले जित हासिल गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस