संस्थापन नेपताहरुकाे सपना पूरा गर्छु : नेता सिंह
काठमाडौ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापन नेताहरुको सपना आफुले पुरा गर्न सक्ने बताएका छन् । शनिबार काठमडौंमा भएको ‘बानेश्वरको सेरोफोरो पुस्तक’को लोकापर्ण कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन् ।
पार्टीका संस्थापक नेताहरु ‘किस्नुजी, गणेशमान ,विपी लगाएतले जनता र देशका लागि देखेका सपना पुरा गर्न आफु सक्षम भएको बताएका छन् । संस्थापन नेताहरुले
जनताको जीवनयापन सहज बनाउने सपना लेखेका थिए । विकसित नेपालको परिकल्पना गरेका थिए ती सपना पूरा गर्नका लागि अाम नागरिकको सहयोग भएमा अाफुले पुरा गर्न विश्वास नेता सिंहले विस्वास व्यक्त गरेका छन् ।
त्यसैगरि बानेश्वर सेराेफेराे पुस्तक बिममेचन गर्दै नेता सिंहले भने बानेश्वर नेपालाको राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान रहेको बताउदै भने
बानेश्वरको पहिलेकाे अवस्था थाहा पाउनको लागि ‘बानेश्वरको सेरोफोरो पुस्तक’ पढ्नै पर्ने बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस