एक्लो भन्थे के सत्य भो र
–जगन्नाथ शर्मा
खङ्ग्रङग भै सके सवै
डकार आएकै छैन, अझै कोच्नु छ
गरिव मुलुकका काईतेहरु
प्रशस्त दिन गए, बाग्मतीमा पानी झै
साध्ये छैन भनेर, कति हो कति
दक्षिण धाउदो छ,
ओच्छ्यानमा पल्टिदा पनि
लिप्त मन बागडोरका तिरै
काका पर्खदै भन्दै छन् , छोड सवै ।
दिक्क भैसके, एकपछि अर्को उदण्डताले ।
नपत्याए अझै सुन्दै जाउँ
गले त मरिजाउँ
एक्लो भन्थे, के सत्य भो र ? आखिर ।
क्याटेगोरी : साहित्य
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस