अवरोधबीच लोकसेवा आयोग विधेयक पारित
काठमाडौं,भदौ २८ गते । राष्ट्रिय सभाबाट लोकसेवा आयोग विधेयक राष्ट्रिय सभा पारित भएको छ । नेकपा एमालेका राष्ट्रिय सभा सदस्यहरुद्वारा बैठक अवरोध भए पनि उक्त विधेयक बहुमतबाट पारित भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लोकसेवा आयोग विधेयक पारित गरियोस् भनी प्रस्ताव टेबुल गरेका थिए ।
सरकारका तर्फबाट कार्कीले राखेको प्रस्ताव बहुमतबाट पारित भएको हो । उक्त विधेयक प्रतिनिधि सभाबाट यसअघि नै पारित भइसकेको छ ।
राष्ट्रियसभाको अर्को बैठक भदौ ३० गते बिहान ११ बजे बोलाइएको छ ।
क्याटेगोरी : अन्तरवार्ता, अर्थ, खेलकुद, मनाेरञ्जन, राजनीति, विचार, विविध, शिक्षा, समाचार, समाज, सम्पादकीय, स्वास्थ्य
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस