नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी भएकी छन् । साेमबार जनकपुरमा सम्पन्न महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा कार्की विजयी भएका हुन ।
कार्की ५१२ मत सहित विजयी भएका छन् । कार्कीका निकटतम प्रतिस्पर्धी विजय गरुङले ४६२ मत प्राप्त गरेका छन् ।
रामेछाप जेसिजमा सन् २०१४ बाट जेसिज यात्रा सुरु गरेका कार्की जेसिज वर्ष २०२१ मा शाखा अध्यक्षकाे जिम्मेवारी समाेलका थिए ।
त्यसैगरी जेसिज वर्ष २०२२मा नेपाल जेसिजकाे राष्ट्रिय उपाध्यक्षमा भारी मत सहित निर्वाचित भएका थिए भने जेसिज वर्ष २०२३ मा कार्यकारी उपाध्यक्षमा निर्वाचित भएका थिए ।
जेसिज वर्ष २०२५ मा भने राष्ट्रिय अध्यक्षका सफलता हात पार्न नसकेका कार्की यसवर्ष भने सफल भएका हुन ।
नेपाल जेसिजकाे ५२ ओैं महाधिवेशन पाैष ५,६ र ७ गते जनकपुरमा भएकाे थियाे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- २ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ३ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ४ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ५ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ६ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
- ७ नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
- ८ जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा










प्रतिक्रिया दिनुहोस