बलात्कार मुद्दामा क्रिकेटर सन्दीपले पाए सफाइ
काठमाडौ – बलात्कार मुद्दामामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । बुधबार उच्च अदालत पाटनले फैसलाबाट सन्दिपले सफाइ पाएकाे हाे ।
जिल्ला अदालत काठमाडौंको फैसलालाई बदर गर्दै उच्च अदालत पाटनले बलात्कार मुद्दा आराेप लागेका लामिछानेलाई सफाइ दिएको हो । यसअघि जिल्ला अदालत काठमाडौले लामिछानेलाई ८ वर्ष कैद सजाय हुने फैसला गरेकाे थियाे ।
बुधबार उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले सन्दिपलाइ सफाइ दिएको हो । अदालतबाट सफाइ पाएपछि अब भने सन्दीपले क्रिकेट करिअर अघि बढाउन सक्ने भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस