दशैका लागि प्रतिव्यक्ति १८ हजार ५ सय नयाँ नाेट साट्न सकिने
नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही सुरु गरेको छ । दशैका लागि नयाँ नाेट प्रतिव्यक्ति १८ हजार ५ सय साट्न सकिने राष्ट्र बैंकले जनाएकाे छ ।
दसैंमा नयाँ नोटको उच्च माग हुने भएकाले राष्ट्र बैंकले वाणिज्य बैंकहरूमार्फत सर्वसाधारणलाई वितरण गर्न बिहीवारबाट नयाँ नोट साट्न सुरु गरेको छ। राष्ट्र बैंकले दिएपछि बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणलाई नोट उपलब्ध गराउने छन् ।
बैंकलाई नयाँ नोट दिन थालेको राष्ट्र बैंकले सर्वसाधारणका लागि भने असोज २९ बाट वितरण गर्ने जनाएको छ।
राष्ट्र बैंकले केन्द्रीय कार्यालय र राष्ट्र बैंकका प्रादेशिक कार्यालयबाट वितरण गर्ने योजना बनाएको छ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस