रेशम चौधरीलाइ आममाफी दिन राष्ट्रपतिलाइ सिफारिस
काठमाडौ – टिकापुर हत्याकाण्डको मुद्दामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिलाइ सिफारिस गर्ने मन्त्रिपरिसदको बैठकले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रि परिसदको बैठकले यस्तो निर्णय गरेको हो ।
चौधरीको असल चाल चलन भएको भनेर कारागार व्यवस्था विभागबाट पत्र प्राप्त भएको भन्दै मन्त्रि परिसदबाट चौधरीलाई गणतन्त्र दिवसका अवसरमा आममाफी दिनका लागि राष्ट्रपतिलाइ सिफारिस गरेको हो ।
यसअघि आममाफीका लागि आएको पत्र राष्ट्रपतिले गृह मन्त्रालयलाइ फिर्ता गरेका थिए । उक्त फाइलमा मन्त्रिपरिसदले पुनः निर्णय गदै आम माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
चौधरीलाई जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्धारा आम माफी दिने योजनामा सरकार रहेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सर्वसाधारणलाई अदालती प्रक्रियाबारे जानकारी दिदै जिल्ला न्यायाधीश राजेन्द्र नेपाल
- २ एमाले रामेछापले कात्तिक २९ मा जिल्ला स्तरिय प्रदर्शन गर्ने,
- ३ सामाजिक सेवामा तल्लिन डा.सैयद शुक्रबार रामेछाप आउदै
- ४ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- ५ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ६ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ७ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ८ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक















प्रतिक्रिया दिनुहोस