चट्याङ लागेर २ घाईते
रामेछाप । रामेछापको मन्थली नगरपालिका ३ मा शुक्रबार अपरान्ह परेको चट्याङ लागेर २ जना घाईते भएका छन् । घाईते हुने आमा छोरी हुन । रणजोर खोलामा कपडा धुदै गरेका उनिहरुलाई चट्याङ लागेको थियो । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार हुन नसके पछि काठमाण्डौं पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार चट्याङ लागेर घाईते हुनेमा रालटारकी ४० बर्षिय सुमित्रा कार्की र उनकै ९ बर्षिया छोरी अनिता कार्की रहेका छन् ।
यसैविच शुक्रबार अपरान्ह परेको चट्याङ लागेर दोरम्बा शैलुङ गाउंपालिका १ डडुवाका तुलवहादुर तामाङको खोरमा बांधेरका १५ वटा बाख्रा मरेको पनि जिल्ला प्रहरी काार्यलयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस