उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु

रामेछाप – रामेछापको उमाकुण्ड गाउपालिका ७ रुना सामुदायिक वनमा बाेलाेर दुर्घटना हुदा चालकको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।

शनिबार दिउसो भुजिबाट शिरिषे तर्फ जादै गरेकाे बा ११ च ५१३५ नम्बरकाे सिक्गल पिक्याप बाेलेर दुर्घटना भएकाे हाे । दुर्घटना परि बाेलेराे चालक ओखलढुंगा सिद्विचरण गाउपालिका ७ ज्यामिरेका ३५ वर्षिय नारायण बहादुर मगरकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
उक्त बाेलेराे अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर भिरमा खसेकाे प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस