ट्याक्टर दुर्घटनामा एककाे मृत्यु

रामेछापकाे उमाकुण्ड ५ प्रितिमा ट्याक्टर दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ । शनिबार प्रतिमा भएकाे ट्याक्टर दुर्घटनामा परि ट्याक्टरमा सवार साेही ठाउँको स्थानिय प्रेम बहादुर सुनुवारकाे मृत्युु भएकाे हाे ।
लिखुको बेनी मेलामा गएर फर्किदै गर्दा लु ३ त २४९९ नम्बरको ट्याक्टर उमाकुण्ड ५ प्रितिकाे संसारीडाँडामा पल्टीदाँ ट्याक्टरमा सवार सुनुवारको घटना स्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ । दर्घटनामा परि ट्याक्टरमा सवार अन्य तिन जना घाइते भएका छन् । घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरिले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
- २ पुण्यमाता खोलामा पक्की पुल निर्माणको लागि शिलान्यास, स्थानीय हर्षित
- ३ कांग्रेस रामेछापकाे महासमितिमा सहमतिका लागि न्याैपानेकाे संयाेकत्वमा समिति गठन
- ४ पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण
- ५ दुर्गा प्रसाईंलाई नजरबन्दमा राख्ने सरकारकाे तयारी
- ६ कर दिवसमा नवजागरण बचत र ओम स्टोर्स सम्मानित
- ७ नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिने
- ८ प्रसाईं समुहले प्रहरीको घेराबार ताेडेर हिडेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार
प्रतिक्रिया दिनुहोस