बसले किचेर एकको मृत्यू

रामेछाप । रामेछापको मन्थली नगरपालिका १४ फुलासीमा बसले किचेर एक महिलाको मृत्यू भएको छ ।
सामेबार मन्थलीबाट डडुवा देउराली तर्फ जादै गरेको प्रदेश ०१–००६ ख –२२९५ नम्बरको बसले किच्दा मन्थली १४ कि करिव ५० बर्षिया चन्द्रकुमारी परियारको घटनास्थलमानै मृत्यू भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछछापका अनुसार सोहि बसमा यात्रा गरेर फुलासी पुगेकी परियार गाडिबाट बाट झर्दा पछाडिको टायरले किचेको थियो । घटनास्थलमा पुगेका प्रहरीले चालक सहितको बसलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिका लागि प्रहरी चौकी फुलासी पोखरीडाडाँमा राखिएको प्रहरीले जनाएको छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस