हतियार वुझाउन प्रशासनको आग्रह
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले आफ्नो सुरक्षाका लागि इजाजत लिएर घरमा राखिएका हतियार निर्वाचन सम्पन्न नहुदा सम्म प्रहरीलाई वुझाउनका लागि आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले शुक्रबार जारी गरेको सूचनामा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भय रहित वतावारणमा सम्पन्न गर्नुपर्ने भएकाले त्यसका लागि वातावारण श्रृजना गर्न इजाजत प्राप्त हातहतियारहरु कात्र्तिक ५ गते भित्र नजिकको प्रहरी कार्यालयमा वुझाउन भनिएको छ । सूचनामा निर्वाचन सम्पन्न भएपछि प्रहरीको जिम्मामा रहेका ति हतियारहरु सम्मन्धित हिितयार धनिहरुलाई नै फिर्ता दिईने उल्लेख छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस