बेतालीका ६० उद्यमीलाई प्रविधि हस्तान्तरण
निजुका खड्का ।
रामेछाप । सिप भएर पनि आर्थिक अभावमा उद्यम व्यवसाय संचालन गर्न नसकेका रामेछापको गोकुलगंगा गाउँपालिकाका अघु उद्यमी व्यवसायीहरुलाई गोकुलगंगा गाउँपालिकाले प्रविधि हस्तान्रण गरेको छ ।
विहिबार गोकुलगंगा ४ बेतालीमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष काजिवहादुर खड्काद्वारा ६० जना उद्यमकर्तालाई विभिन्न उपकरण हस्तान्तरण गरीएको छ । सामाग्रि हस्तान्तरण पछि स्थानीयहरु रोजगारको अवसर श्रृजना भएको र यसबाट गरिवी निवारणमा टेवा पुग्ने अध्यक्ष खड्काले वताए ।
वडा अध्यक्ष रामचन्द्र वस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा डल कुसन र ढाका बुन्ने र व्यवसायीक तरकारी खेति कार्यक्रमका लागि सहयोगी सामाग्री हस्तान्तरण गरीएको थियो ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस