गोठगाउँमा कम्युनिष्टको किल्ला फोरेर उदाय रेखवहादुर

रामेछाप । रामेछाप नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेको किल्ला भत्काउदै नेपाली काँग्रेसका उम्मेदवार रेखवहादुर खत्रीले विजय हासिल गरेका छन् । उक्त वडामा नेकपा एमालेका शिव कार्कीलाई पराजित गरेका हुन ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार खत्रीले ६ सय ३० मत प्राप्त गरेका थिए भने कार्कीले ५ सय ९४ मत पाएका थिए । वडामा ३ वटा सदस्य नेकपा एमालेबाट र १ सदस्य नेपाली काँग्रेसबाट निर्वाचित भएका छन् ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस