नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी भएकी छन् । साेमबार जनकपुरमा सम्पन्न महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा कार्की विजयी भएका हुन ।
कार्की ५१२ मत सहित विजयी भएका छन् । कार्कीका निकटतम प्रतिस्पर्धी विजय गरुङले ४६२ मत प्राप्त गरेका छन् ।
रामेछाप जेसिजमा सन् २०१४ बाट जेसिज यात्रा सुरु गरेका कार्की जेसिज वर्ष २०२१ मा शाखा अध्यक्षकाे जिम्मेवारी समाेलका थिए ।
त्यसैगरी जेसिज वर्ष २०२२मा नेपाल जेसिजकाे राष्ट्रिय उपाध्यक्षमा भारी मत सहित निर्वाचित भएका थिए भने जेसिज वर्ष २०२३ मा कार्यकारी उपाध्यक्षमा निर्वाचित भएका थिए ।
जेसिज वर्ष २०२५ मा भने राष्ट्रिय अध्यक्षका सफलता हात पार्न नसकेका कार्की यसवर्ष भने सफल भएका हुन ।
नेपाल जेसिजकाे ५२ ओैं महाधिवेशन पाैष ५,६ र ७ गते जनकपुरमा भएकाे थियाे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस