उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
रामेछाप – रामेछापको उमाकुण्ड गाउपालिका ७ रुना सामुदायिक वनमा बाेलाेर दुर्घटना हुदा चालकको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।
शनिबार दिउसो भुजिबाट शिरिषे तर्फ जादै गरेकाे बा ११ च ५१३५ नम्बरकाे सिक्गल पिक्याप बाेलेर दुर्घटना भएकाे हाे । दुर्घटना परि बाेलेराे चालक ओखलढुंगा सिद्विचरण गाउपालिका ७ ज्यामिरेका ३५ वर्षिय नारायण बहादुर मगरकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
उक्त बाेलेराे अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर भिरमा खसेकाे प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस