ट्याक्टर दुर्घटनामा एककाे मृत्यु
रामेछापकाे उमाकुण्ड ५ प्रितिमा ट्याक्टर दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ । शनिबार प्रतिमा भएकाे ट्याक्टर दुर्घटनामा परि ट्याक्टरमा सवार साेही ठाउँको स्थानिय प्रेम बहादुर सुनुवारकाे मृत्युु भएकाे हाे ।
लिखुको बेनी मेलामा गएर फर्किदै गर्दा लु ३ त २४९९ नम्बरको ट्याक्टर उमाकुण्ड ५ प्रितिकाे संसारीडाँडामा पल्टीदाँ ट्याक्टरमा सवार सुनुवारको घटना स्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ । दर्घटनामा परि ट्याक्टरमा सवार अन्य तिन जना घाइते भएका छन् । घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरिले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
















प्रतिक्रिया दिनुहोस