बसले किचेर एकको मृत्यू
रामेछाप । रामेछापको मन्थली नगरपालिका १४ फुलासीमा बसले किचेर एक महिलाको मृत्यू भएको छ ।
सामेबार मन्थलीबाट डडुवा देउराली तर्फ जादै गरेको प्रदेश ०१–००६ ख –२२९५ नम्बरको बसले किच्दा मन्थली १४ कि करिव ५० बर्षिया चन्द्रकुमारी परियारको घटनास्थलमानै मृत्यू भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछछापका अनुसार सोहि बसमा यात्रा गरेर फुलासी पुगेकी परियार गाडिबाट बाट झर्दा पछाडिको टायरले किचेको थियो । घटनास्थलमा पुगेका प्रहरीले चालक सहितको बसलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिका लागि प्रहरी चौकी फुलासी पोखरीडाडाँमा राखिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस