गोठगाउँमा कम्युनिष्टको किल्ला फोरेर उदाय रेखवहादुर
रामेछाप । रामेछाप नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेको किल्ला भत्काउदै नेपाली काँग्रेसका उम्मेदवार रेखवहादुर खत्रीले विजय हासिल गरेका छन् । उक्त वडामा नेकपा एमालेका शिव कार्कीलाई पराजित गरेका हुन ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार खत्रीले ६ सय ३० मत प्राप्त गरेका थिए भने कार्कीले ५ सय ९४ मत पाएका थिए । वडामा ३ वटा सदस्य नेकपा एमालेबाट र १ सदस्य नेपाली काँग्रेसबाट निर्वाचित भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस