माईक्रोबस दुर्घटनामा १० घाईते , दुई गम्भिर
रामेछाप । बुधबार काठमाण्डौंबाट मन्थली आउदै गरेको यात्रुबाहक माईक्रोबस रामेछापको मन्थली नगरपालिका ६ सेलेघाट नजिक दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था गम्भिर छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुुसार सेलेघाट नजिक बा २ ख ४१८० नम्बरको माईक्रोबस दुर्घटनामा हुदा गम्भिर भाईते भएकी खाडादेवि ३ ठेगाना भएकी यात्रु सविना मोक्तान र उनका ६ बर्षिय छोरालाई थप उपचारका लागि हेलीकप्टर बाट काठमाण्डौं पठाइएको छ । अन्य घाईतेको सिन्धुलीको खुर्कोट स्थित शुभजिवन र सुनकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । माईक्रोबस सडकबाट करिव २० मिटर तल खसेको ढकालले जनाएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस