शव भेटियो
रामेछाप – शुक्रबार मन्थली नगरपालिका १ हाटेचौर नजिकबाट तामाकोशीमा पौडि खेल्ने क्रममा हराईरहेका युवकको सव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार नदीमा हराइरहेका दोरम्बा शैलुङ गाउ“पालिका २ का १९ बर्षिय इसान विश्वकर्माको सव अपरान्ह भेटिएको हो । स्थानीय माझी, नेपाल प्रहरी र शसस्त्र प्रहरीले खोजि कार्यलाई तिव्र पारेका थिए । विश्वकर्मा स्थानीय निर्वाचन २०७९ को लागि म्यादी प्रहरीमा भर्ना छनौटका लागि मन्थली आएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस