सामान्य प्रशासन मन्त्रिमा भगवती न्याैपाने नियुक्त
काठमाडौ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपानेलाई नियुक्त गरिएकाे छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा न्याैपानेलाई राष्ट्रपति रामचन्द्र पाैडेेले मन्त्रीमा नियुक्त गरेका हुन् ।
घुस डल गरेकाेअडियो बाहिरिए पछि विवादित भनेका मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका हाे ।
एमालेबाट राष्ट्रिय सभा सदस्य रहेकी न्याैपानेलाइ मन्त्रीमा नियुक्त गरिएकाे छ । ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस