सांसद तामाङद्वारा तीन महिनाकाे तलब सुविधा बाढी पिडितलाई प्रदान गर्ने घाेषणा
रामेछाप – नेपाली कांग्रेसबाट निर्वाचित रामेछापका संघीय सांसद पूर्णबहादुर तामाङ कान्छारामले आफुले पाउदै आएकाे तीन महिनाकाे तलब सुविधा रसुवाका बाढी पिडितका लागि प्रदान गर्ने घाेषणा गरेका छन् ।
नेपाल सरकारले आफुलाई प्रदान गर्ने गरेकाे सुविधाबापतकाे रकम बाढी पिडितका लागि प्रदान गर्ने बताएका हुन । सांसद तामाङले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताए छन् ।रसुवामा आएको बाढीबाट प्रभावित परिवार र उक्त क्षेत्रको पुनः निर्माण तथा राहतका लागि साे रकम उद्वारकाेषमा जम्मा गरेर सहयाेग गर्ने बताएका छन् ।
प्रधानमन्त्री कार्यालयलाई पत्र मार्फत रसुवाका बाढी प्रभावित क्षेत्रमा खर्च गर्न तीन महिनाको आफनो तलब कोषमा जम्मा गर्ने जानकारी गराएकाे सांसद तामाङकाे सचिवालयले जानकारी दिएकाे हाे । प्रतिनिधिसभाको अर्थ समितिमा बोल्दै सांसद तामाडले उक्त अभियानमा जोडिन सबैलाई आग्रह समेत गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस