बागमती प्रदेशभर आज सार्वजनिक बिदा

काठमाण्डौ – बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिने भएकाे छ । भाषा दिवसको अवसरमा प्रदेश सरकारले वैशाख २४ गते बुधबार सार्वजनिक बिदा दिएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमवार सूचना प्रकाशन गर्दै भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएकाे जानकारी गराएकाे हाे ।
प्रदेश सरकारकाे कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयकाे सुचनामा उल्लेख छ ।
बागमती प्रदेशले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजकाे भाषाकाे रुपमा २०८१ वैशाख २४ गतेदेखि प्रयोगमा ल्याइएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन आदेश
- २ भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला
- ३ महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
- ४ वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
- ५ अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
- ६ विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
- ७ मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
- ८ रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
प्रतिक्रिया दिनुहोस