मन्थलीकाे ठाँटीमा बलेराे दुर्घटना २ काे मृत्युु १५ घाइते
रामेछाप – मन्थली नगरपालिका ३ ठाँटीमा भएकाे बलेराे दुर्घटनामा २ जनाकाे मृत्यु १५ जना घाइते भएका छन् बिहीबार दिउसाे ठाँटीमा बा १६ च ६४७६ नं को बलेरो जिप दुर्घटना भएकाे हाे ।
दुर्घटनामा मृत्यू हुनेहरु सोही स्थानका ६२ बर्षिया कृष्ण नारायण श्रेष्ठ र ११ बर्षिया भुमिका श्रेष्ठ रहेका छन् ।
दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा मन्थली नगरपालिका वडा नं २ का ५१ बर्षिय शेर बहादुर रोक्का, ५६ बर्षिय रुद्र राज श्रेष्ठ, ६६ बर्षिय जहान सिं नेपाली, ६८ बर्षिय होम नारायण श्रेष्ठ, ४१ बर्षिया ठाकुर नारायण श्रेष्ठ, ६४ बर्षिय जगन्नाथ श्रेष्ठ, ५६ बर्षिय कृष्ण बहादुर रोक्का, ३६ बर्षिय मनोज कुमार श्रेष्ठ, २१ बर्षिया करुणा श्रेष्ठ, १० बर्षिया नोर कुमारी पाण्डे, ५५ बर्षिय कृष्ण नारायण श्रेष्ठ ६५ बर्षिया कैलाश नारायण श्रेष्ठ, तुलसा श्रेष्ठ, खित बहादुर पाण्डे रहेकाे स्थानीयले जानकारी दिएका छन् ।
स्थानीय शारदा देवी मन्दिरमा पुजा सकेर फर्कने क्रममा उक्त दुर्घटना भएको हो । घाइतेहरुको कठजोर स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भैरहेको छ भने ४ जनालाई काठमाण्डौ पठाइएको छ । चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस