नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति सर्वसहमतिमा चयन
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति सर्वसहमतिमा चयन भएको छ । पत्रकार रमेश वाग्लेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएकाे हो ।
मंसिर २८ मा हुने निर्वाचनका लागी आज उम्मेदवारी मनोनयन हुदा सबै पदमा एकल उम्मेदवारी परेसँगै सर्वसहमतिमा चयन भएको हो ।
जसअनुसार अध्यक्षमा रमेश वाग्ले उपाध्यक्ष बेञ्जु सेवेदी, पवित्रा गुरागाईँ, महासचिवमा रामचन्द्र अर्याल, सचिव बरकत अलिमिया,रमेश टमट्टा र कोषध्यक्षमा सुलसीमाया सापकोटा रहेका छन् ।
बाँकी सदस्यहरु समेत गरी २१ सदस्यी कार्यसमितिमा मधेशी सदस्य बाहेक १९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक राजन कुइकेलले जानकारी दिए । महासंघको देशव्यापी हुने निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतचारी नेपालबीच सहकार्य भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस