पूर्वमन्त्री अधिकारी थप ५ दिन हिरासतमा
काठमाडौं – कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहने भएका छन् ।
मानव तस्करीको आरोप लागेका मन्त्री अधिकारीलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस