एक बर्षमा ७ सय ९४ निजामती कर्मचारीकाे राजिनामा

एक आर्थिक वर्षमा ७ सय ९४ निजामती कर्मचारीले जागिरबाट राजिनामा दिएका छन् । यस आर्थिक बर्षमा मात्र सेवा अवधि बाँकी रहेका ७ सय ९४ जनमा कर्मचारीले जागिबाट राजिनामा दिएकाे हाे ।
चालू आर्थिक बर्ष २०८०-८१ मा निजामति सेवामा कार्यरत कर्मचारीले जागिरबाट राजिनामा दिएकाे किताबखानाकाे रेकर्डले देखाएकाे छ । किताबखानामा भएको रेकर्ड अनुसार सेवा अवधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी (कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, मालीलगायत) छन् ।
किताबखानाको रेकर्ड अनुसार अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिर अवधि बाँकी रहँदै राजीनामा बुझाएका छन् ।
निजामती सेवा ऐन २०४९ मा ५८ वर्ष उमेर पूरा भएपछि सरकारी कर्मचारीहरूले सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ रसुवामा आएकाे बाढीमा १५ जना बेपत्ता
- २ प्रशासनले सार्वजनिक गरेकाे क्यूआर काेडमा आउन थाले उजुरी
- ३ नवलपरासीमा बसको ठक्कर बाट दुई युवककाे मृत्यु
- ४ प्रवताराेही पाण्डेलाई गाउँपालिकाद्वारा आराेहणमा आवस्यक सामग्री प्रदान
- ५ खुर्काेटकाे पुलमा निगरानी बढाइने,
- ६ गाेकुलगंगाकाे पलाते खाेलामा डुबेर गुल्मीकाे बुढाथोकीकाे मृत्युु
- ७ शिक्षकलाई राजनिती नगर्न पुर्व उर्जा राज्य मन्त्री तामाङकाे अनुरोध
- ८ पुर्व राष्ट्रपति भण्डारीले सरकारी सुविधा फिर्ता गर्ने
प्रतिक्रिया दिनुहोस