मन्थलीकाे काैछिनीमा बलेराे दुर्घटना ४ जनाकाे मृत्यु
रामेछाप-मन्थली नगरपालिका ७ को कौछिनी (मगर गाँउ नजिक) बलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यू भएको छ भने ११ जना घाइते भएकाे स्थानिय बलबहादुर तामाङले जानकारी दिएका छन् ।
बिहिवार दिउसाे मन्थली बाट कौछिनी तर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडक बाट करिव १ यस मिटर तल झरेको थियो । घटनाकाे विस्तृत विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
घटना परि घाइते भएकाहरुकाे उद्वारका गरि उपचारका लागि मन्थली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस