बलेरो दुर्घटनामा १५ घाईते

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउंपालिका वडा नम्बर ५ गुन्सालमा जन्ती लिएर सोहि गाउँपालिकाको वडा नम्बर ६ लखनपुर तर्फ गईरहेको बलेरो आईतबार साझ दुर्घटना हुदा १५ जना घाईते भएका छन् । घाईते मध्ये ६ जनाको अवस्था गम्भिर छ । घाईते सवैलाई उपचारको लागि एम्बुलेन्सबाट राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौ तर्फ पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक होमवहादुर पराजुलीका अनुसार टोकरपुरको रजमानटारबाट जन्ती बोकेर गुन्सालको उकालो जादै गरेको बलेरो पछाडि सर्दै सडकमा पल्टिएको हो । दुर्घटनामा लखनपुर जागुका खड्गवहादुर श्रेष्ठ, मेघवहादुर श्रेष्ठ, स्वस्तीका श्रेष्ठ, टंक श्रेष्ठ र डिलवहादुर श्रेष्ठ गम्भिर घाईते भएका छन् । उनीहरु लगाएत १५ जना घाईते घाईतको स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालय टोकरपुरबाट पुगेको प्रहरीले उद्धार गरी उपचारका लागि काठमाण्डौं पठाएको हो । क्षमता भन्दा यात्रु भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रँरम्भिक अनुमान छ । दुर्घटनामा परेको जीप चालक प्रहरीको सम्पर्कमा पुगेका छैनन् । दुर्घटनाग्रस्त जीपमा रहेका दुला
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस