अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
अमेरिकाकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड नेपाल आउँदै छिन् । विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने नुल्याण्ड आज नेपाल आउने भएकी हुन ।
उपविदेशमन्त्रि नुल्याण्ड दुई दिन नेपाल बस्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । नेपालमा नयाँ सरकार गठन भएपछिकाे अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
नेपाल बसाईकाे क्रममा नुल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ,परराष्ट्रमन्त्री विमला राई पौड्याल लगायतलाई भेट्ने कार्यतालिका रहेकाे छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस