रामेछापमा जेष्ठ नागरिक संग मेयर कार्यक्रम
रामेछाप । रामेछाप नगरपालिकाकाले नगरपालिका भित्र वसोवास गर्ने ८५ बर्ष भन्दा माथिका वृद्धबृद्धालाई न्यायो कपडा र सामाग्रि दिएर सम्मानीत गरेको छ ।
‘जेष्ठ नागरिक संग मेयर कार्यक्रम’ अन्तरगत नगर भित्रका ८५ बर्ष भन्दा माथिका ३ सय भन्दा बढी नागरिक सम्मानीत गर्ने योजना नगरपालिकाले अघी सारेको हो ।
सोमबार रामेछापमा आयोजित कार्यक्रममा नगर प्रमुख लबश्री न्यौपानेले जेष्ठ नागरिकलाई सिरक र पानी तताउने जग दिएर सम्मान गरेका थिए । हरेक वडामा सम्मान कार्यक्रमको आयोजना गरी वृद्धवृद्धालाई सामाग्री हस्तान्तरण गरीने प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलले वताएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस