पुस २५ का लागि संघीय संसदको अधिवेशन आव्हान

काठमाण्डौं । राष्ट्रपति विद्यादेवि भण्डारीले पुस २५ गते सोमबार अपरान्ह १ बजे संघीय संसदको अधिवेशन आव्हान गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले मंगलबार प्रतिनिधि सभाका जेष्ठ सदस्यलाई संवोधन गरी पुस २५ गते संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान गरेको उल्लेख गरेकी छिन् । संविधानको धारा ९३ (१) मा संघीय संसदको अधिवेशन आव्हान राष्ट्रपतिले आव्हान गर्नुपर्ने व्यवस्था छ ।
२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा १२ राजनीतिक दल र ४ स्वतन्त्र सांसदले विजय हासिल गरेका थिए ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस