म माथि लागेको आरोप निराधार ः ठुलोकान्छा
सविनकुमार श्रेष्ठ ।
रामेछाप । रामेछापको सुनापति गाउंपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले सोहि गाउंपालिकाकाका ७१ बर्षिय कमलवहादुर तामाङ लाई कुटपिट नगरेको प्रष्ट पारेका छन् ।
म उनको घरमा पुगेको हो , सामान्य भनाभन भएको थियो तामाङले भने – मैले उनलाई कुटपिट त के छोएको सम्म छैन । यस अघीको कार्यकालमा वडा अध्यक्ष भएर स्थानीय विच लोकप्रिय भएकै कारण पालिकामा अध्यक्ष टिकट पाएका ठुलोकान्छा तामाङले भने – म संवेदनशिल छु, पालिकाको अध्यक्षले कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराको हेक्का राखेर काम गर्छु ।
यसअघी कमलवहादुर तामाङबाट आफुलाई विभिन्न समयमा गालि गलौज गरेकोमा उक्त विषय माथि बुधबार भएको घेटमा सो विषयमा कुरा राखेको वताए । मलाई गालिगलौजको कारण मागेको थिए, त्यसैलाई अतिरंजित वनाएर कुटपिट गरेको भन्ने प्रचार भयो तामाङ भने – जुन सरासर झुटो हो ।
सुनापति गाउंपालिकामा वसोवास गर्ने सवैको हितमा हुने योजनाको छनौंट , निर्माण कार्यमा गुणस्तरियता र पारदर्शिता सहित कार्य गर्ने सिलसिलामा तामाङ माथि विभिन्न आरोपहरु लगाइने गरीएको छ । विकासको रकम त्यसै पचाउने खोज्ने हरु अध्यक्ष माथि खनिएका मात्र हुन, पालिकाका अध्यक्षबाट कोहि कसैलाई कुटपिट गर्ने खालको व्यवहार हुदै सक्दैन स्थानीय वताउछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस