दोहो–याएर नागरिकता लिन खोज्ने प्रहरी खोरमा
रामेछाप । जन्म मिति सच्चाई दोहोरो नागरिकता लिन खोजेको कसुरमा रामेछापको उमाकुण्ड गाउँपालिका ४ प्रितिकी निर्मला वस्नेत प्रहरी खोरमा पुगेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार जन्म दर्ता सच्चाएर निर्मलाले वडा कार्यालयबाट नागरिकताको सिफारीस गर्न लगाएकी थिईन । प्रहरीले जन्मदर्ताको सूचना दिने उनकी आमा दिलकुमारी वस्नेत र वडा सचिव तथा पञ्जिकाधिकारी पदमकुमारी वस्नेतलाई समेत अनुसन्धानका लागि बुधबार पक्राउ गरेको छ ।
प्रहरी निरिक्षक राजुप्रसाद ढकालका अनुसार पक्राउ परेका तीनै जनालाई रामेछाप जिल्ला अदालतबाट थुनामा राख्न म्याद थप गरी अनुसन्धान अघी बढाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस