हाम्रो हिन्दु राज्य ख्यै ?

रामेछाप – राष्टिय प्रजातन्त्र पार्टीले रामेछापको अगुवाईमा मन्थलीमा हिन्दु राज्यको पुनस्र्थापना माग गर्दै सोमबार प्रदर्शन गरिएको छ । प्रदर्शनमा हिन्दुवादी अगुवाहरुको सहभागिता रहेको थियो ।
राम राम लेखिएको बस्त्र सहित शंख र घण्ट बजाउदै मन्थली बजार परिक्रमा पछि स्थानीय देबकोटा चोकमा कोठसभाको आयोजना गरिएको थियो । व्राम्हणहरुले स्वति वाचन सहित निस्केको उक्त प्रदर्शनमा हिन्दु राज्य खै ? भन्ने प्ले कार्ड समेत प्रर्दशन गरीएको थियो । कोणसभामा राप्रपाका उपाध्यक्ष शिवजि घिमिरेले वर्तमान संसदीय व्यवस्थालाई परिमार्जन गरी हिन्दु राज्य सहितको संविधानको माग गरेका थिए ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस